
२४ जेठ, सल्यान ।
केल्मे होमिज युथ क्लबको आयोजनामा खुल्ला 7A साइड फुटबल प्रतियोगिता २०८२ सालको जेठ ३० गतेदेखि २ गतेसम्म श्रीनगरमा हुने भएको छ।
प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमले ४००० रूपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ। प्रतियोगिताको पहिलो पुरस्कार ३०,००० रुपैयाँ, कप, मेडल र प्रमाणपत्र रहेको छ भने दोस्रो पुरस्कार १५,००० रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक कालिका स्पोर्ट्सले जनाएको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ २५ गते शनिवार